तपाई हाम्रो साझा समाज
चौथौ दिन सम्ममा झण्डै ४० लाख संकलन
पर्वत फागुन ६ । पर्वतको तिलाहर गाविस वडा नम्बर ६ मा रहेको नब जागृत बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि डिमुवामा मंगलबारबाट शुरु भएको श्रीमद् भाग्ावत ज्ञान महायज्ञको चौथौ दिन अहिले सम्ममा झण्डै ४० लाख संकलन भएको छ । महायज्ञमा करिब २० लाख खर्च हुने अनुमान समेत गरिएको कोषाध्यक्ष नुवादत्त लम्सालले बताउनुभयो । फागुन ९ गतेसम्म चल्ने महायज्ञमा आयोजक सदस्य सहित ३ करोड रुपैया जम्मा हुने बिश््रवास लिइएको श्रीमद् भाग्ावत ज्ञान महायज्ञ मुल आयोजक समितिका संयोजक लोकेन्द्रजंग लामिछानेले बताउनुभयो । चार बर्ष पहिलेबाट शिक्षा संकायमा अध्यापन गराउन शुरु गरेको क्याम्पसमा भौतिक पूर्वाधार बिकास बाणिज्य शास्त्र एवम् मानविकी संकाय थप गर्न आर्थिक सहयोग संकलन गर्न महायज्ञ आयोजना गरिएको हो
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
kushmabajar.blogspot.com