कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

कति सुन्दर छ, हिमाली प्रकृति

लेखक 
चन्द्र वास्ताकोटी
कास्कीकोट कास्की  


आहा कति सुन्दर छ, हिमाली प्रकृति


अझ उस्तै रमाइलो छ, हिमाली सस्कृति

हेर्दा हेर्दै कति कति रमाइलो

विकास त गर्नु पर्छ, आउदा जादा गाह्रो

गाह्रो साह्रो बिर्सिय छु प्रकृति देखेर


गाह्रो साह्रो भुलेछु सस्कृतिमा रमेर

चिर जस्ता बरदान हाम्रा लोप भई सके

राष्ट्रलाई राम्रो हुन्थो दुर्लव जनावर बचाई राख्न सके

No comments:

Post a Comment

kushmabajar.blogspot.com