नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरुले १२ बुँदे र त्यसपछि भएका समझदारीलाई पालना गरेमा मुलुकका सबै समस्या समाधान हुने बताउनुभएको छ । लमजुङको मालिङ गाविस-४ स्थित शारदा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित महोत्सवको उद्घाटन गर्दै महामन्त्री सिंहले सबै दलले इमान्दारीका साथ सम्झौताहरु पालना गरेमा शान्तिप्रकि्रया टुङ्गोमा पुग्ने बताउनुभयो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com