१०१ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर पर्वतको मालढुंगामा रहेका श्रमिक महिलाहरुका लागि एक दिने अन्तरकि्रया कार्यक्रम आज सम्पन्न भएको छ । श्रमिक महिलाहरुका हक अधिकार सुनिश्चित गर्ने उदेश्यका साथ सिड नेपाल पर्वत र नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका सहभागीहरुले श्रमिक महिलाहरुका हक अधिकारका बारेमा सरकारले स्पष्ट नीति बनाउनु पर्ने र त्यसलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिएका थिए ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com