कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

नयाँ सरकारको गठन संगै नेपालमा कानूनी शासन हराउँदै

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नयाँ सरकारको गठन संगै नेपालमा कानूनी शासन हराउँदै गएको आरोप लगाउनुभएको छ। सेना समायोजन विशेष समितिको बैठकमा सहभागी हुन जाने क्रममा सिंहदरवारमा संचारकर्मीसंग कुरा गर्दै उहाँले प्रशासनमा भएको राजनीतिक हस्तक्षेपले दिनदिनै आपराधिक घटनामा वृद्धि भएको वताउनुभयो । राजनीतिक दलकै आडमा प्रशासनले कानूनी राज्यको मान्यतालाई नमानेको महतको आरोप थियो।

No comments:

Post a Comment

kushmabajar.blogspot.com