कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

भट्टराईको पार्थिव शरीरलाइ अन्तेष्टिका लागि आर्यघाट लगिँदै


 दिवंगत नेता भट्टराईको पार्थिव शरीरलाइ अन्तेष्टिका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट पशुपतिको आर्यघाट लगिँदै छ। शव यात्रामा नेता कार्यकर्ता, उच्चपदस्थ अधिकारी, सुरक्षाकर्मीहरु लगायत सुभेच्छुक तथा सर्बसाधारणको बाक्लो उपस्थिती रहेको छ ।
भट्टराईको पशुपति आर्यघाटमा आजै दाहसंस्कार गरिने छ। दाह संस्कार गर्नु अघि राष्ट्रिय सम्मानका साथ शव यात्रा गरिने छ। रंगशालाबाट अपरान्ह दुइ बजे सुरु भएको शवयात्रा नयाँ सडक, वीर अस्पताल, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर, गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने छ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com