भारतीय राजदूत राकेश सूदलाई फेरि कालो झण्डा देखाइएको छ। गुल्मिको दुबिचौर गाविस र सदरमुकाम तम्घास बजार प्रवेश गर्ने क्रममा दुई ठाउँमा माओवादी कार्यकर्ताले कालो झण्डा देखाएका हुन्।
गुल्मी जिल्लामा भारतीय राजदुतावासको सहयोगमा निर्माण सम्पन्न भएका श्रृङ्गेश्वर क्याम्पस बलेटक्सार र तम्घासको रेसुङ्गा माविको भवन उद्घाटन गर्न आएका राजदुत सुदलाई माओवादीले एक्कासी कालो झण्डा प्रदर्शन गर्दै विरोधमा नाराबाजी गरेका थिए । माओवादी कार्यकर्ताले भारतीय विस्तारवाद मुर्दावाद, सिमा अतिक्रमण बन्द गर जस्ता नारा लगाउदै कालो झण्डा प्रदर्शन गरेका थिए।
यसैबीच भारतीय राजदुत राकेश सुद आफु अपमानित भएको भन्दै ले आगामी दिनमा दुतावास मार्फत गुल्मी जिल्लामा आएको विकास सहयोग रोकिन सक्ने चेतावनी दिएका छन्।

No comments:
Post a Comment
kushmabajar.blogspot.com