नारायणघाटवाट पोखरातर्फ आउँदै गरेको ना.३. ख. ८८२ नम्बरको ट्रकले बिहीवार विहान वाटो काट्दै गरेकी एक महिलालाई वन्दिपुर ८ याम्पाफाँटमा ठक्करदिदाँ उनको घटनास्थलमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याम्घा ९ की ५० वर्षीया मनुमाया पौडेल रहेको प्रहरीले जनाएको छ ।
मृतक पौडेलका आफन्त तथा स्थानियले चालकलाई कारवाही र उचित क्ष्ातिपुर्तिको माग राख्दै केही समय पृथ्वी राजमार्ग सडक खण्ड अन्तर्गत याम्पाफाँट सडक खण्ड अवरुद्ध गरे । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com