अनुपराज कंडेल जापान
शुक्रबार दिउसो २:४६ बजे नेपाली समय अनुसार बिहान ११:३१ मा जापानमा विनाशकारी भूकम्प गएको छ । जापानको उत्तर-पश्चिम शहर मियागी शहर मुख्य केन्द्र भएर ८ दशमलव ९ रेक्टर स्केलको भुकम्प गएको छ । भुकम्प पछी आएको सुनामीका कारण १३ फिट माथि सम्म समुन्द्रको छाल आउँदा कल्पनै गर्न नसकिने गरी मियागी शहरलाई क्षत विक्षत पारेको छ ।
मियागी शहरका हजारौं घरहरु बगाएको अन्तर्राष्ट्रिय साचार माध्यमहरुले प्रत्यक्ष प्रसारण गरीरहेका छन् । सुनामीमा परी हजारौं सवारीका साधनहरु एव रेल समेत वगाएको छ ।
भुकम्प पछी जापान सरकारले कल्पनै गर्न नसकिने गरी क्षति पुर् याएको प्रतिक्रिया दिएको छ । प्रत्यक्ष प्रसारणका क्रममा अन्तर्राष्ट्रिय साचार माध्यमहरुले भुकम्प पछीको सुनामीमा परी हजारौंको ज्यान गएको भए पनि कतीले ज्यान गुमाए यसै भन्न नसकीने जनाएका छन् ।
भुकम्प पछी आएको सुनामीले जापान पपुवा न्युगीनि रसिया ताइवान इण्डोनेसिया फिलिपीन्स लगायत एसिया प्रसान्तका ५३ देशमा असर पार्न सक्ने भुगर्व विदहरुले वताएका छन् । यस्तो चेतावनी सँगै ति मुलुकमा समुन्द्री तट खालि गर्न सम्बन्धीत देशले सुरु गरि सकेको अन्तर्राष्ट्रिय साचार माध्यमहरुले जनाएका छन् ।
अहिले टोकियो शहर लगायत विभिन्न शहरमा विजुली, पानी, ग्याँस काटिएको छ भने मोबाइल फोन र संञ्चार अवरुदॄ रहेको छ । रेल लगायत सार्वजनिक यातायात बन्द भएको छ । भूकम्पबाट भएको धनजनको छेतिको विवरण अहिलेसम्म आएको छैन् ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com