कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बागलुङ सदरमुकाममा बिक्रीका लागि राखिएको अवैध मदिरा बरामद गरी नष्ट


बागलुङ सदरमुकाममा बिक्रीका लागि राखिएको अवैध मदिरा बरामद गरी नष्ट गर्ने अभियानलाई प्रहरीले केहि समयको अन्तरालपछि पुनः शुरु गरेको छ । यस अघि तीन पटक करिब १० हजार लिटर अवैध मदिरा बरामद गरी नष्ट गरिसकेको प्रहरीले यस अभियानलाई निरन्तरता दिईरहने बताएको छ ।
समाजमा जांड रक्सी सेवन गर्ने नसामा मात्तिएर सडकमा िहंडने होहल्ला झैझगडा गर्ने र पारिवारिक िहंसामा बृद्धि हुन थालेपछि प्रहरीले आज बागलुङ बजारका केही ठाउबाट ४५सय लिटर अवैध मदिरा बरामद गरेको बताएको छ ।
अवैध मदिरा बरामद गरिएका पसल सन्चालकलाई अवैधरुपमा भट्टी सन्चालन गरेको अभियोगमा कार्वाही चलाईने प्रनाउ उमा प्रसाद चतुर्वेदीले बताउनु भएकोछ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com