कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बाघको बिगबीगी



मनोज बस्नेत, गुल्मी असोज, १६–केहि महिना देखि गुल्मीको हुँगामा वाघको बिगबिगीले अझै छाडेको छैन् । बाघ वस्ति नजिकै बारीमा बस्ने, गोठहरुमा सुत्ने तथा दिउँसोकै समयमा घर घरमा हिंडने गर्दा स्थानीय वासिन्दा त्रसिद बनेका छन् । दिउँसोकै समयमा बाघ वस्तिमा हिंड्न थालेपछि घरमा बालबच्चा छाडेर टाढा टाढा जान र नजिकैको बारीमा समेत घाँस, दाउराका लागि जान डर हुँदै गइरहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । अहिलेसम्म हुँगा गाविसमा मात्र बाघले ३० ओटा भन्दा बढी घरपालुवा जनावरमाघि आक्रमण गरिसकेको छ । पछिल्लो समयमा पनि बाघको बिगबिगी झन बढेको सहकर्मी सौगात सागर भण्डारीले जानकारी दिनुभएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com