कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

म्याग्देली सास्कृतिक सौगातमा उपस्थती भैदिनुहुन हार्दिकअनुरोध


कोरियाको महान चाड  सलनालको अबसरमा फेब्रवरी २का दिनम्याग्दी समाजले  म्याग्दी जिल्ला अस्पतालको सहयोगार्थ म्याग्देली सास्कृतिक सौगातमाविश्व प्रशिद्द गिनिज बूक अफ वोर्ल्ड रिकर्डसमा संसारकै होचा मानिसको रुपमा आफ्नो नामलेखाउन सफल खगेन्द्र थापा मगर सहित हास्य कलाकार दिपा श्री निरौला, नायिका ताथानृत्यकार गरिमा पन्त, आधुनिक तथा पप गायक शिब परियार तथा अन्जना गुरुङ्ग लोकदोहोरि गायिका कृष्ण परियार कोरिया आईपुग्नु भएको छ ।
हंगकंग   हुदै उहाहरु कोरिया आउनु भएको हो उहाहरुलाई स्वागत गर्न  म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुन उपाध्यक्ष नारायण बरुवाल, बिनोद कुँवर, लक्ष्मन् बोगटी, रबिनछन्तेल, ओम काउछा, नरेन्द्र पुर्जा, भक्त शेरचन, लगाएत जानु भएको थियो ।  विश्व प्रशिद्दगिनिज बूक अफ वोर्ल्ड रिकर्डसमा संसारकै होचा मानिसको रुपमा आफ्नो नाम लेखाउनसफल खगेन्द्र थापा मगरको उक्त कार्यक्रममा उपस्थती हुने भएको हुदा कार्यक्रम उत्कृस्टहुने ठहराइएको छ ।  साथै कोरियामा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाइ दिदिबहिनिहरुमा म्याग्देली सास्कृतिक सौगातमा उपस्थती भैदिनुहुन  म्याग्दी समाज हार्दिकअनुरोध गरेको छ  

No comments:

Post a Comment

kushmabajar.blogspot.com