माओवादीका उपाध्यक्ष वावुराम भट्टराईले वर्तमान सरकारको नेतृत्वलाई वुढो गोरुको संज्ञा दिएका छन् । भानु ८ चाम्वासस्थित हिमालय माध्यामिक विद्यालयको ३७ औं वाषिर्कोत्सव तथा नव निर्मित भवन उदघाटन क्रममा बिहीबार वोल्दै उपाध्यक्ष भट्टराईले वुढो गोरुले जतिसुकै तान्न खोजेपनि त्यसले तान्न र वाँझो फोर्न नसक्ने वताए ।
तपाई हाम्रो साझा समाज
वर्तमान सरकारको नेतृत्वलाई वुढो गोरुको संज्ञा
माओवादीका उपाध्यक्ष वावुराम भट्टराईले वर्तमान सरकारको नेतृत्वलाई वुढो गोरुको संज्ञा दिएका छन् । भानु ८ चाम्वासस्थित हिमालय माध्यामिक विद्यालयको ३७ औं वाषिर्कोत्सव तथा नव निर्मित भवन उदघाटन क्रममा बिहीबार वोल्दै उपाध्यक्ष भट्टराईले वुढो गोरुले जतिसुकै तान्न खोजेपनि त्यसले तान्न र वाँझो फोर्न नसक्ने वताए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
kushmabajar.blogspot.com