नेपाल कै इतिहास मा पहिलो पटक नेपाल का सम्पूर्ण होटल ब्यबसाही हरुको भेला भएको छ | बुटवल मा भएको भेलामा सबै जिल्ला का होटल ब्यबसाही हरुको उपस्थिति थियो |सम्पूर्ण होटल ब्यबसाही हरु लाई समेटेर उक्त भेलामा होटल हरुको एउटा छाता संगठन FEDERATION OF HOTEL ASSOCIATION,NEPAL गठन भएको छ |
तपाई हाम्रो साझा समाज
होटल ब्यबसाही हरुको उपाध्यक्ष मा धौलागिरी अंचल का कृष्ण प्रसाद श्रेष्ठ
नेपाल कै इतिहास मा पहिलो पटक नेपाल का सम्पूर्ण होटल ब्यबसाही हरुको भेला भएको छ | बुटवल मा भएको भेलामा सबै जिल्ला का होटल ब्यबसाही हरुको उपस्थिति थियो |सम्पूर्ण होटल ब्यबसाही हरु लाई समेटेर उक्त भेलामा होटल हरुको एउटा छाता संगठन FEDERATION OF HOTEL ASSOCIATION,NEPAL गठन भएको छ |
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
kushmabajar.blogspot.com