कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

संसदमा सांसदले अश्लील वेबसाइट हेरे

यौन काण्डमा इटलीको प्रधानमन्त्री फसेको खबर ले चर्चा पार्इ रहेकै बेला इटलीको संसद भवन मा सदन चलिरहेकै समयमा उनको पार्टीका सांसद साइमन डी काग्नोले आई पैड मार्फत अश्लील वेबसाइट हेरिरहेको देखियो। हालै संसदमा रहेको अविश्वासको प्रस्तावमाथी बहस भर्इरहँदा उक्त सांसद अश्लील वेबसाइट हेर्न मस्त थिए।
सांसद साइमन डी काग्नोले तीन पटक बिहे गरिसकेका छन्। इटलीमा सांसदहरूलार्इ हालै मात्र आई पैड उपलव्ध गराएको थियो। यस खबरले इटलीमा तहलका मच्चाएपछी पत्रकारहरूले यस बारेमा सांसद साइमन डी काग्नोसंग प्रश्न गर्दा उनले झूठ बोलेका छन्।
साइमन डी काग्नोका अनुसार, "हामीलार्इ भर्खरै उपलव्ध गराएको आई पैडमा समाचार हेरीरहँदा गलतीले उक्त वेबसाइट खुलेको थियो"

No comments:

Post a Comment

kushmabajar.blogspot.com