कोरियामा इपिएस प्रणालीबाट आएका नेपालीलाई धमाधम् पक्राउ गर्न थालिएको छ। उनीहरुलाई काम गरिररहेको कारखानाबाट नै अध्यागमनका कर्मचारीले गत शनिबारदेखि धमाधम पक्राउ गरेका हुन्। हाल सम्म २ सय नेपाली प्रक्राउ परिसकेको श्रोतको दावी छ।
उनीहरुलाई नाम परिवर्तन गरी आइ, पासपोट र जन्ममिति परिवर्तन गरेको आरोप लगाईएको छ।यसरी समातिएकाहरु पहिले पनि कोरिया आएर काम गरेका तथा समातिएर नेपाल फर्केका तथा पछि फेरि इपिएस प्रणालीद्वारा यहाँ आएकाहरु रहेको श्रोतले जनाएको छ।यसरी समातिएकालाई छानविनपछि मात्र नेपाल पठाउने जानकारी पनि दिइएको छ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com