लागु औषध ओसार पोसारमा संलग्न आरोपममा जिल्ला प्रहरी कार्यालय कास्कीले लेखनाथका दुइ जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले लेखनाथ ३ सुन्दरीबजरा बस्ने २७ वषिर्य निमराज पुन र वडा नं १ बस्ने २५ वषिर्य राजेन्द्र परियारलाई अर्घौबाट पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट प्रहरीले बुप्रिनफिर्न १ सय १९ थान, र्डाईजापाम १ सय २२ थान फेला परेको थियो । उनीहरुलाई प्रहरीले कास्की जिल्ला अदालतको आदेशमा पुर्पक्षको लागि कारागारमा राखिएको जनाएको छ ।
त्यसै गरि अर्कैको नाममा मोटरसाइकलको ट्रायल दिन गएका एक व्यक्तिलाई पक्राउ गरी आवश्यक कार्वाही अगाडि बढाएको छ । मेखलाल गुरुङ्गलाई खिमानन्द खनालको प्रशिक्षार्थीको नाउंमा ट्रायल दिन गएको अवस्थामा पक्राउ गरि र्सार्वजनिक अपराध मुद्धामा म्यादथप लिई मुद्धा अनुशन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com