कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पत्रकारले सदस्यता रोक्ने केहि पदाधिकारिको उजुरीको बिरोध

कास्कीका बिभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले आफुहरुलाई सदस्यताबाट बिाचत नगराउन माग गरेका छन् । नेपाल पत्रकार महासंघ कास्की शाखामा सदस्यता आवेदन गरेका १४ पत्रकारले सदस्यता रोक्ने केहि पदाधिकारिको उजुरीको बिरोध गर्दै आफुहरुलाई सदस्यता प्रदान गर्न माग गरेका हुन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com