कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

गृह मन्त्रालयका उपसचिव पोखरेलको घरमा चोरी


मुलुकमा शान्ति सुब्यवस्था र कानूनको पालना गराउने गृह मन्त्रालयका उपसचिव हरिकृष्ण पोखरेलको घरमा चोरी भएको छ ।
राजधानीको मालीगाँउ स्थित घरमा कोही नभएको बेला चोरी भएको पारिवारले बताएका छन् । पोखरेलको घरबाट सुनका गरगहना र ल्यापटप चोरी भएको छ । 

No comments:

Post a Comment

kushmabajar.blogspot.com