कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

कांग्रेस सरकारमा सहभागी नहुने - शेरबहादुर देउवा


नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेस सरकारमा  सहभागी नहुने बताएका छन् ।
पार्टिको केन्द्रीय समितिले निर्णय नगरे  सम्म काग्रेस कुनै पनि हालतमा सरकारमा सामेल नहुने बताए ।
'एमाले माओवादीको सातबुँदे सम्झौता शंकास्पद छ,' प्रेस युनियन कास्कीले शुक्रबार विमानस्थलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले भने, 'उनीहरुले त्यसलाई स्पष्ट पारेका  छैनन । '
पत्रकारको जिज्ञासामा कमै मात्रै बोलको देउवाले संविधान निर्माण भन्दा अगाडी मुलुकमा शान्ति हुनु पर्नेमा जोड दिए ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com