वीरगञ्जमा केटी जिस्काएको विषयमा दुई विद्यार्थी समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। झडपमा परी प्रविण सिंहको मृत्यु भएको हो ।
वीरगंजस्थित नेशनल कलेज र सिद्धार्थ इन्टरनेशनल कलेजका विद्यार्थीबीच केटी जिस्काएको निहुँमा झडप भएको थियो। मृतक सिंह नेशनल कलेजका विद्यार्थी हुन् । सिंहको हत्यामा संलग्न भएको आरोपमा सिद्धार्थ कलेजका विद्यार्थी विक्की साहलाई प्रहरीले पक्राउ गरेको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com