कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

पाल्पा संवाददाता -
     पाल्पाको अर्घली गाविस कुँडापानीमा आज बिहान ब्घएको ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । तानसेनबाट गुल्मीको लागि छुटेको लु १ त ९९३३ नम्बरको ट्याक्टर विहान तीन बजे दुर्घटनामा परेको हो । दुर्घटनामा रुपन्देहीका युवराज पाण्डे र विचरी पाण्डेको मृत्यु भएको हो । दुर्घटनामा घाइते दुईजनाको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com