बिहेको भोजमा आपसि विवादले उग्र रुप लिएपछी छुरा प्रहारगर्दा एक जनाको मृत्यु भएको छ । दार्चुला खार�८ पारीमेलाका ४५ वर्षिय जयराम ठगुन्नाको शुक्रबार राति छुरा प्रहारबाट मृत्यु भएको हो । छिमेकी सुण्डमुसण्ड गाउँमा बिहेमा गएका पारीमेलाका जन्तीबीच भनाभन भएपछि आपसमा झगडा भएको स्थानीयले बताएका छन्
No comments:
Post a Comment
kushmabajar.blogspot.com