कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पामेला एंडरसन बिना ब्रा रात्री भोजमा



बेवाच गर्लका रूपमा ख्याती कमाएका पामेला एंडरसनले
 

हालै बिना ब्रा रात्री भोजमा पुगेकी थिइन। ४३ बर्षिय पामेला बेवर्ली हिल्समा आयोजित एक पार्टीमा 
उनलेथाँहा पाउनासाथ ब्रा लगाउन बिर्सेर पुगेकी रहेछिन्।
 पामेलालार्इ यस्तो रूपमा देख्नासाथ फोटोग्राफरहरूले उनको दनादन फोटोहरू खिच्न थाले पछी उनले आफुले ब्रा नलगाएको कूरा सम्झन पुगेकी थिइन। उनले आफुले ब्रा लगाउन बिर्सेको कुरा थाँहा पाउनासाथ आफ्नो बक्ष लुकाउदै त्यँहाबाट कारमा बसेर घरतिर फर्केकी थि्इन। कतिपय मानिसहरूले यसलाइ भूलका रूपमा नहेरेर पामेलाको खुलापनाको रूपमा हेरेका थिए।


No comments:

Post a Comment

kushmabajar.blogspot.com