नेपाल वैदेशिक रोजगार व्यवसायी संघले खाडीमुलुक बहराइनमा जारी आन्तरिक संघर्षबाट त्यहाँ रहेका नेपाली प्रभावित हुन सक्ने भन्दै उनीहरुको उद्दारका निम्ति सजग रहन सरकारसमक्ष अनुरोध गरेको छ ।
रोजगारीका सिलसिलामा बहराइनमा झन्डै ४० हजार नेपाली रहेकाले उनीहरुको
सुरक्षाका निम्ति सरकारीस्तरमा प्रयास हुन जरुरी भएको जनाउँदै संघले आवश्यक
व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com