एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार ढलाउने षडयन्त्र भइरहेको दावी गर्नु भएको छ । दक्षिणपन्थी र विस्तारवादीको इच्छा विपरित गठन भएका कारण अहिलेको सरकार ढाल्ने षडयन्त्र भइरहेको उहाँको भनाई छ । जनयुद्धको सोर्हौ बार्षिक उत्सवको अवसरमा वाइसीएलले बिहीबार राजधानीमा गरेको चियापान कार्यक्रममा प्रचण्डले अहिलेको सरकारलाई कमजोर पार्न स्वदेशदेखि विदेशसम्म लागेको बताउनु भयो ।
माओवादी अध्यक्ष प्रचण्डले शान्ति प्रकृया र संविधान निर्माणलाइ पूर्णता दिन माओवादी त्याग गर्दै सरकारमा सहभागी हुने बताउनुभयो ।
माओवादी अध्यक्ष प्रचण्डले शान्ति प्रकृया र संविधान निर्माणलाइ पूर्णता दिन माओवादी त्याग गर्दै सरकारमा सहभागी हुने बताउनुभयो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com