कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पार्टीबाट अलग गिरंदा आफुहरु निरुत्साहित भएको - लडाकुहरु


 कुनै पनि विकल्प नदिईकन जनमुक्ति सेनाका लडाकुहरुलाई पार्टीबाट अलग गिरंदा आफुहरु निरुत्साहित भएको आज नवलपरासीमा आयोजित एक कार्यक्रममा सहभागी लडाकुहरुले गुनासो गरेका छन् ।
जनमुक्ति सेनाको १०औं स्थापना दिवस र सशस्त्र युद्धको १६ औ वार्षिक उत्सवको पूर्व सन्ध्यामा आज परिवर्तन स्मृति ब्रिगेड हात्तिखोर नवलपरासीले आयोजना गरेको शुभकामना कार्यक्रममा सहभागी लडाकुहरुले यस्तो गुनासो गरेका हुन् ।
कार्यक्रममा परिवर्तन स्मृति ब्रिगेडका कमाण्डर जेम्सले लडाकुहरुले राजनितिक सहमतिलाई अक्षरस पालना गर्ने तर आत्मसर्मपण स्वीकार्य नहुने बताउनुभयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com