२४ माघ, कास्की । कास्कीको लेखनाथ नगरपालिकामा आयोजित सातौँ राष्ट्रिय उपयुक्त र ग्रामीण प्रविधि प्रदर्शनी तथा लेखनाथ महोत्सवमा १५ करोड रुपैयाँको कारोबार भएको छ । १० दिनसम्म चलेको महोत्सव करिब तीन लाख दर्शकले अवलोकन गरेको आयोजक लेखनाथ उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
लेखनाथको भण्डारढिकस्थित प्रस्तावित रङ्गशालामा १४ माघदेखि २३ गतेसम्म महोत्सव सञ्चालन भएको थियो । भने महोत्सवमा कूल ३५० वटा स्टल थिए ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com