पर्वत बेनीमा शनिबार माझफाँट लेकफाँट बाँसखर्क धाईरीङ शालीजा बगरफाँट मिलनचोक र पर्वत बेनीका व्यवसायीहरुको भेला सम्पन्न भएको छ । भेलाले सुवेदार नरबहादुर कार्कीको अध्यक्षतामा उद्योगी व्यापारीहरुको हक हितकालागि उद्योगी व्यापारी संघ दर्ताका लागि तदर्थ समिति गठन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा भिष्म मल्ल दितिृय उपाध्यक्षमा बबि जिसी महासचिवमा चित्रराज रेग्मी कोषाध्यक्षमा रबी भण्डारी र सचिवमा शेषराज रेग्मी रहनुभएको छ ।
समितिको सदस्यहरुमा रामबहादुर कार्की यज्ञनाथ शर्मा जिवन नेपाली राजन श्रेष्ठ तिलाराम पाईजा देवीका पुन र लिलाधर सुवेदी रहनुभएको छ । उक्त समितिको सल्लाहकारहरुमा दलबहादुर खत्री चन्द्रबहादुर जिसी देवीलाल चापागाई जयबहादुर खत्री रामशरण कार्की बलबहादुर जिसी र चन्द्रबहादुर क्षेत्री रहनुभएको छ ।

समितिले पर्वतको उत्तरी भेगमा रहेका उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न र उनीहरुको हकहितका पक्षमा काम गर्ने दितृय उपाध्यक्ष बबी जिसीले बताउनुभयो
No comments:
Post a Comment
kushmabajar.blogspot.com