माओवादीका पोलिटव्युरो सदस्य प्रभु शाहले आफुले छुट्टै पार्टी खोल्ने भन्ने बाहिरी हल्ला निराधार भएको बताए । राजधानीमा आयोजित एक कार्यक्रममा शाहले भने, बाहिर आएको समाचार झुठो हो यथार्थ होईन । शाहले मधेश मुद्दामा समर्थन गर्ने वामपन्थी विचारका व्यक्तिहरुको एउटा संजाल बनाऔं भनेर छलफल गरिएको मात्र हो यसैलाई आधार बनाएर हल्ला फैल्याउनु आपुनो चरित्रहत्या गर्न खोजेको आरोप लगाए ।
शाहले यस विषयमा फरक-फरक मिडियामा स्पष्टिकरण दिईसकेको छु । आफुले माओवादी छोडेर कुनै कम्युनिष्ठ पार्टी खोल्ने पक्षमा नरहेको बताए । उनले भने अहिले माओवादी र एमालेको बीचमा गठबन्धन बनेको छ त्यसलाई बलियो बनाउनुपर्छ तर नेपाली काँग्रेसलाई निषेध गरेर बनाउने कुनै पनि गठबन्धनले निकास नदिने उनले बताए । सहमतिमा जाँदा गृहमन्त्रालय माओवादीले छोड्न सक्ने संकेत गरे
No comments:
Post a Comment
kushmabajar.blogspot.com