मेसिन रिडेवल पासफोर्ट एमआरपी बितरण गरिने भन्दै गतवर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट बितरण हुन रोकिएको राहदानीको फाराम केहि साता अगाडीदेखि जिल्लाबाटै बितरण हुन थालेपछि म्याग्दीका महिलाहरुमा उत्साह थपिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट बितरण थालिएको एमआरपी फाराम लिन पछिल्लो समय महिलाहरुको सङ्ख्यामा उल्लेख्य बृद्धी भएको कार्यालयले जनाएको छ । जिल्लाका विभिन्न गाविसबाट बैदेशिक रोजगारमा जाने महिलाको संख्या दिन प्रति दिन बढ्दै जान थालेपछि पुरुष सरह महिलाहरुले पनि राहदानी निकाल्न थालेका हुन् ।
राजधानीबाट बितरण हुँदा जाने बस्ने लगायतका बिविध समस्याका साथै लामो प्रकृया हुने तर जिल्लाबाटै बितरण हुँदा एमआरपी लिन मात्रै काठमाण्डौ गए हुने भएकोले
सदरमुकाम आएको महिलाहरु बताउँछन् ।
राजधानीबाट बितरण हुँदा जाने बस्ने लगायतका बिविध समस्याका साथै लामो प्रकृया हुने तर जिल्लाबाटै बितरण हुँदा एमआरपी लिन मात्रै काठमाण्डौ गए हुने भएकोले
सदरमुकाम आएको महिलाहरु बताउँछन् ।
राजधानीस्थीत परराष्ट्र मन्त्रालयबाट वितरण गरिने एमआरपीको फाराम सहज रुपमा प्रमाणित गर्न जिल्लाबाट वितरण गरेपछि दिनप्रति दिन संख्या बढ्दै जान थालेको
No comments:
Post a Comment
kushmabajar.blogspot.com