पर्वतको हुवासमा सानो घुम्ती पसल राखेर मोवाईल मर्मत गर्ने व्यवसाय गर्दै आउनु भएका भुपराज भुर्तेलले वर्षमा करिव ४ लाख कमाउने गर्नुभएको छ । भुर्तेल ८ वर्षअघि रोजगारी खोज्दै भारत जाने क्र्रममा रेल दुर्घटनामा परी दाया खुट्टा गुमाउनुभएको थियो । पर्वतको हुवास बजारमा मोवाईल मर्मत पसल खोल्नुभएका भुर्तेलले मर्मतबाट मासिक ४० हजार रुपैैंयाभन्दा बढी आम्दानी हुन गरेको बताउनुभयो । उहाँल यो व्यवसायबाट ८ जनाको परिवार पाल्नुका साथै आर्थिक सङ्कलनसमेत गर्नुभएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com