राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले माओवादी र एमालेबीच ७ बुँदे सहमति सत्ता कब्जा गर्ने नियत नै भएको दावी गर्नु भएको छ।
पर्साका वीरगन्जमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो।मन्त्रालय बाँडफाँड गर्दै सत्ता कब्जा गर्ने नियतले माओवादी र एमालेबीच ७ बुँदे सहमति भएको र जनसेनाको अलगै फोर्स बनाउने र दीर्घकालसम्म सरकारको नेतृत्व आलोपालो गर्ने भनी गरीएको दावी गर्नुभयो । माओवादी र एमालेबीच भएको सात बुदे सहमति मान्य नहुने अध्यक्ष राणाले दोहोर्याउनुभयो ।
राजनीतिक अस्थिरताको कारण मुलुक भयावह अवस्थाबाट गुज्रीहेको बताउँदै उहाँले यसको मुख्य दोषी अहिलेको सरकार भएको आरोप लगाउनुभयो

No comments:
Post a Comment
kushmabajar.blogspot.com