कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

नेपाल मगर विद्यार्थी संघ बागलुङको विवाद मंगलबार समधान


बागलुङ फागुन ५ । नेपाल मगर विद्यार्थी संघ धौलागिरी बहुमुखी क्याम्पस बागलुङको सोमबार सम्पन्न १३ औं अधिवेशनमा भएको विवाद मंगलबार समधान भएको छ । मगर विद्यार्थीहरुको मंगलबार बसेको समिक्षा बैठकबाट समानान्तर समितिकोअध्यक्ष इन्द्रबहादुर थापालाइ सल्लाहकार र रिक्त सदस्य पदमा हिरा थापालाइ चयन गरिे पछि विवाद समाधान भएको हो ।
१ सय ३४ औं लखन दिवसका अवसरमा आयोजित अधिवेशनले हिराबहादुर थापाको अध्यक्षतामा समिति गठन गरेको र सोही समितिलाइ मान्यता दिने सहमति भएको जनाइएको छ 

No comments:

Post a Comment

kushmabajar.blogspot.com