नेपाल उद्योग वाणिज्य महासंघको ४५ औं साधारण सभा नजिकिदै गर्दा धौलागिरी अंचल सदस्यको लागि पर्वत उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष होम नारायण श्रेष्ठ निर्विरोध उम्मेदवार बनेका छन् ।
अाचलबाट एक एक जना केन्द्रीय सदस्य हुने प्रावधान अनुसार धौलागिरी अाचलको लागि यस पटक पर्वत उद्योग वाणिज्य संघलाई बागलुङ म्याग्दी र मुस्ताङको समर्पण रहेको कारणले श्रेष्ठ एक मात्र उम्मेदवार बनेको हो । चैत्र २९ गते हुने अधिवेशनमा मनोनयन दर्ता गरे मात्र पुग्ने धौलागिरी अाचल सदस्य उम्मेदवार श्रेष्ठले बताउनु भयो ।
उद्योग वाणिज्य महासंघको धौलागिरी अाचलबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य बागलुङ पर्वत र म्याग्दीले एक एक पटक पालै पालो प्रतिनिधित्व गर्ने गरेको कारण यस पटक पर्वतले प्रतिनिधित्व गर्नेछ । पर्वत उद्योग वाणिज्य संघले उद्योग वाणिज्य महासंघको केन्द्रीय अध्यक्षका उम्मेदवार मध्य बागलुङ निवासी पोखराका उद्यमी आजाद श्रेष्ठलाई समर्पण गर्ने निर्णय गरेको छ ।
धौलागिरी अाचलको बागलुङ मुस्ताङ म्याग्दी र पर्वत ४ जिल्ला यस पटकको निर्वाचनमा युवा उद्यमी आजाद श्रेष्ठको पक्षमा खुलेर लागेका छन् ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com