काठमाडौंबाट पर्यटक लिएर लुम्बिनी जाँदै गरेको बस शनिबार नवलपरासीको झरही खोला नजिक पल्टिंदा ३९ पर्यटक घाइते भएका छन् ।
घाइतेमध्ये सातको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि भैरहवा लगिएको छ । अवस्था समान्य रहेका पर्यटकहरुको स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ ।
ना ३ ख ५०८३ नम्वरको बस बिहान तीब बजे झरही खोला नजिकै पल्टिएको हो । बसमा भारत र तिब्बती पर्यटकहरु रहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com