नेपाल विद्युत् प्राधिकरणले बिहीबारदेखि लागु हुने गरी लोडसेडिङको समयावधि दुई घण्टा घटाएको छ ।
प्राधिकरणले मुलुकभर सञ्चालन हुने एसएलसी परीक्षालाई ध्यानमा राखेर १४ घण्टाको विद्यमान लोडसेडिङ अवधिमा दुई घण्टा घटाएको हो ।
परिवर्तित लोडसेडिङको तालिका एसएलसी परीक्षा अवधिभर मात्र लागु हुने प्राधिकरणले जनाएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com