कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

दुई तिहाई बहुमतको सरकारमा रुपान्तरण गर्ने दावी

 नव नियूक्त उपप्रधान एवं सुचना तथा सन्चार मन्त्री कृष्णबहादुर महराले सबै दललाई मिलाएर बर्तमान सरकारलाई कम्तिमा पनि दुई तिहाई बहुमतको सरकारमा रुपान्तरण गर्ने दावी गर्नुभएको छ ।

पदको सपथ ग्रहण गरेपछि सन्चारकर्मीहरुसँग प्रतिकि्रया दिदै नवनियूक्त उपप्रधानमन्त्री महराले सरकार सात बुँदे सहमतिको स्प्रिट अनुसार अगाडि बढने समेत स्पष्ट पार्नु भयो । उहाँले सरकारले सात बुँदे सहमतिलाई कार्यान्वयन गर्ने दावी पनि गर्नु भयो । उहाँले शान्ति र संविधानको सुनिश्चिताकोलागी राष्ट्रिय सहमतिको आवश्यकतामा जोड दिदै सरकारले सबैलाई मिलाएर अगाडि बढने बताउनुभयो

No comments:

Post a Comment

kushmabajar.blogspot.com