बागलुङको सुदुरपश्चिममा पर्ने निसी र बोहोरागाउँ गाविसमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
नेपाल सरकारले तय गरेका जेष्ठ नागरिक एकल महिला अपाङग र दलित बालबालिकाहरुलाई सामाजिक भत्ता तथा छात्रवृत्ति वितरण गरिएको गाविसले जनाएका छन् ।
निसी गाविसमा ५ वर्षमुनीका ४ सय २ जना बालबालिकाहरुलाई जनही १६ सय ३ सय जना जेष्ठ नागरिक तथा एकल महिलालाई जनही २ हजार र ९ जना अपाङगलाई जनही ४ हजार गरी जम्मा १२ लाख ७३ हजार ४ सय रुपैया वितरण गरिएको गाविस कार्यालयले जनाएको छ ।
यस्तै बोहोरागाउँ गाविसमा ४ सय १० जना जेष्ठ नागरिक तथा एकल महिलालाई जनही २ हजार २ सय ९६ जना दलित बालबालिकालाई जनही १६ सयका दरले जम्मा १२ लाख ९३ हजार ६ सय रुपैया वितरण गरिएको छ

No comments:
Post a Comment
kushmabajar.blogspot.com