के तपाईं आफ्नो फेशबुक को प्रोफाइल मा भएको फोटो लाई ब्लोक्क गर्न चाहनुहुन्छ । यदी हो भने तल को ट्रिक्स युज गर्नुहोश ।
1. फेशबुक लाई Sign in गर्नुहोश ।
2. Account मा क्लिक गर्नुहोश ।
3. privacy Setting मा क्लिक गर्नुहोश ।
4. Customize settings मा क्लिक गर्नुहोश ।
5. Edit privacy settings मा क्लिक गर्नुहोश ।
अब तेस्मा फोटोहरु आउछ फोटो को तल Everyone मा क्लिक गर्नुहोश र Only Me मा क्लिक गर्नुहोश । यसो गर्दा तपाईं को फोटोहरु को कसैले नराम्रो फाईदा लीन पाउदैन।

No comments:
Post a Comment
kushmabajar.blogspot.com