कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

अब Windows बाट कुनै पनि Website हरु लाई Block गर्नुहोश ।

यदी तपाईं को सिस्टम मा साईट हरु ब्लोक्क गरेको छ भने तेस्लाई तपाईं पनि खोल्न सक्नु हुन्छ वा तपाईं लाई वेबसाईट हरु बन्द गर्नु परे मा पनि यो त्रिक्स उपयोगी हुने छ ।
एस्को लागि तपाईं ले तल को ट्रिक्स युज गरेर हेर्नुपर्ने हुन्छ ।





* फर्स्ट मा तपाईं My Computer लाई खोल्नुहोस् ।

* अब My Computer को C: Drive मा दुइ पटक क्लिक गर्नुहोश ।

* तेस्मा Windows Folder मा क्लिक गर्नुहोश ।

* त्यो फोल्डर भीत्र "System32" भन्ने अर्को Folder छ ।

* त्यो Folder भीत्र एउटा "Drivers" Folder भनेर छ ।

* त्यो Folder भीत्र एउटा "etc" Folder छ ।

* त्यो Folder भीत्र "hosts" भन्ने एउटा File छ ।

* अब त्यो "hosts" भन्ने File लाई Right Click गरेर Open With Notepad मा क्लिक गर्नुहोश ।

* अब यो Location सम्म पुग्नुहोश "127.0.0.1 localhost"

* अब Block www.worldlink.com.np for example, just add this text under

127.0.0.1 localhost:
127.0.0.1 www.worldlink.com.np
127.0.0.1 www.ntc.net.np

* अब त्यो File लाई save गर्नुहोश ।

* The Location will be C:\WINDOWS\system32\drivers\etc

No comments:

Post a Comment

kushmabajar.blogspot.com