जिल्ला विकास समिति पर्वतले आयोजना गरेको आर्थिक बर्ष २०६८।०६९ को जिल्ला परिषद् एवं बजेट निति तथा कार्यक्रम सार्वजनिक समारोह स्थगित गरेको छ । जिविस पर्वतले २५ गतेका दिन सन्चालन हुने गरी आयोजना गरेको जिल्ला परिषद् २९ गते सन्चालन हुने गरी सारेको छ ।
सन्त नेता कृष्णप्रसाद भट्टराईको मृत्युको शोकमा जिल्ला परिषद्को मिति सारिएको हो । जिल्लामा कि्रयाशिल राजनीतिक दल सम्बद्ध स्थानीय राजनीतिक संयन्त्रको आइतबार बसेको आकस्मिक बैठकले २९ गते साचालन हुने गरी परिषद्को मिति सारेको हो ।
भट्टराईको शोकमा मुलुकभर विभिन्न सभा समारोहहरु स्थगन भएकाले जिल्ला परिषद्लाई समेत सारिएको जिल्ला विकास समिति पर्वतका सूचना अधिकृत तुलसीराम पौडेलले जानकारी दिए ।
२९ गते सन्चालन हुने परिषद्मा जिल्लाका ५५ गाविस समेटिएका ११ इलाकाबाट माग भइ आएका योजनाहरु सार्वजनिक गरिने छ । विगतका समयमा जिल्ला परिषद्कै सन्दर्भमा सर्वसाधारणहरुले आफ्नो योजना दाबी गर्ने गरेपनि पछिल्ल्ााे बर्षहरुमा भने जिविसमा गठित राजनीतिक संयन्त्रमार्फत योजनाहरु छनोट भई सार्वजनिक गरिदै आएको छ ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com