नेपाल पत्रकार महासंघबागलुङको अधिवेशनमा भएको विवादप्रति नेपाल प्रेस युनियन धौलागिरी समितिले ध्यानाकर्षण भएको जनाएको छ । युनियनका धौलागिरी अाचल संयोजक दीपकदत्त गौतको अध्यक्षतामा आईतवार बसेको बैठकले महासंघको विवादलाई तत्काल मिलाउनको लागि आग्रह गरेको हो । महासंघको अधिवेशनको सन्दर्भमा प्रेस युनियनमा आवद्ध लगायत अन्य पत्रकारलाई चुनावी प्रकि्रयामा समेत भाग लिन अवसरबाट बन्चित गरिएको थियो । सो घटनाको छाननिव गर्न माग गर्दै पत्रकार महासंघको केन्द्रिय कार्यालयमा उजुरी दिएपनि छानविनमा ढिलाई भएको भन्दै तत्काल घटनाको छानविन गर्न आग्रह गरेको छ ।
यसैबीच नेपाल प्रेस युनियनले समस्यामा परेका पत्रकारलाई सघाउनकोलागि नेपाल पे्रस युनियन कल्याणकारी कोष धौलागिरी स्थापाना गर्ने निर्णय भएको छ । १ लाख रुपैयाँको कोष स्थापना गरी अप्ठयारोमा परेको धौलागिरीका पत्रकारलाई सघाउने उदेस्यका साथा कोष स्थापनाकोालागि प्रकि्रया सुरु गरिएको युनियनबागलुङका अध्यक्ष दिलीप पौडेलले बताए । युनियनले शान्ति र लोकतन्त्तको सुदृढिकरण गर्नकोलागि साचारको महत्वपुर्ण भूमिका रहेकोले लोकतन्त्रप्रति प्रतिवद्ध साचारकर्मीको क्षमता अभिबृद्धि गर्नको लागि पहल गर्ने समेत निर्णय गरेको छ ।
नेपाल प्रेस युनियन बागलुङले नवनिर्वाचित युनियनका केन्द्रिय सदस्य दीपकदत्त गौतमबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । ईटहरीमा सम्पन्न युनियनको सातौँ महाधिवेशनबाट धौलागिरीको प्रतिनीधित्व गर्दै केन्द्रिय सदस्य निर्वाचित गौतमलाई एक कार्यक्रमको आयोजना गरी बधाई ज्ञापन गरिएको थियो । सो अवसरमा गौतमले व्यवसायीक पत्रकारिता विकास र पत्रकारको अधिकार संरक्षणको लागि पत्रकार एकजुट हुनुपर्ने बताए ।
युनियनबागलुङ शाखाका अध्यक्ष दिलीप पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस युनियनम्याग्दीका अध्यक्ष अगन्धर तिवारी पर्वतका अध्यक्ष छविलाल तिवारी लगायतले धारणा राखेका थिए ।
-बाट:धौलाश्री समाचार

No comments:
Post a Comment
kushmabajar.blogspot.com