कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

आफ्नो राजिनामा भन्दा संविधान निर्माणमा अगाडी बढन सचिव खनालको आग्रह !

 अर्थमन्त्रालयका सचिव रामेश्वर खनालले नेपालका सबै राजनीतिक दलहरुलाइ समयमै संविधान निर्माण गर्न आग्रह गनुभएको छ । ‘मुड फ्रेस ‘ का लागि भन्दै शनिवार पर्वत आईपुग्नु भएका सचिव खनालले आफन्त भेटघाटसँगै आज बिहान पर्वत बहुमुखी क्याम्पसले आयोजना गरेको अन्तरक्रीया कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । खनालले अहिले नेपालका राजनीतिक दलले आफ्नो राजिनामाको बिषयमा बहस गर्नु भन्दा पनि संविधान निर्माण कार्यमा अगाडि बढ्न आग्रह गनुभयो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com