कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

चुरोट खाएको केहि मिनेटमै एक जनाको मृत्यू

 लम्जुङ ठूलोपँधेरामा एक ब्यक्तिको चुरोट खाएको केहि मिनेटमै एक जनाको ज्यान गएको छ । वेसीशहर खानेपानी उपभोक्ता समितिका सदस्य तथा कांग्रेस गाउ समितिका सचिव अर्जुनबहादुर रावलको हिजो साँझ ज्यान गएको हो ।

वेसीशहर गाविस-९, ठूलोपँधेराका ५७ वर्षिय रावल आफ्नै घरमा चुरोट खाएर कुर्चिमा आराम गर्दै गर्दा एक्कासी ढलेको परिवारले जनाएको छ । तत्काल उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल पुर्‍याउँडै गर्दा उनको वाटोमा नै मृत्यू भएको हो । रावलको हृदयघातका कारण मृत्यू भएको हुनसक्ने चिकित्कसहरुले वताएकाछन् ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com