बागलुङमा पौडी खेल्न गएका एक बालकको खोलामा डुवेर मृत्यु भएको छ । बागलुङ रेश-१ भीरमुनीका १४ बर्षीय विधान कार्की विहीवार दिउँसो स्थानीय साङखोलामा पौडी खेल्न गएको बेलामा डुवेर मृत्यु भएको हो । तीन जना साथी संगै पौडी खेल्न गएका कार्की पोखरीमा डुवेपछि घटनास्थलमै मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com