पर्बतको मिलनचोकमा भएको मिलनचोक महोत्सबका अवसरमा आयोजीत भलीबल प्रतियोगीतामा घतान गाविसको काउलेगौडा युवा क्लबले पहिलो स्थान हासिल गरेको छ ।
माघ २५ देखि २९ सम्म पर्वतको मिलनचोकमा महोत्सवको अवसरमा आयोजना गरिएको भलिबल प्रतियोगीतामा सहभागी १६ समूहलाई पछि पार्दै काउलेगौडाले २० हजार नगद सहित उपाधि हात पारेको छ । त्यस्तै हिमसुसेली युवा क्लब मल्लाज माझफाँटले नगद १० हजार सहित दोस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै सोही अवसरमा आयोजीत छेलो प्रतियोगीतामा हिमसुसेली युवा क्लबका विवेक अधिकारीले पहिलो स्थान हात पारेका छन् ।
त्यसैगरी नृत्य प्रतियोगीतामा भानु मावि रत्नेचौर पहिलो धौलागिरि डान्स प्रोडक्सन बेनी दोस्रो र न्यू होराइजन आवासिय मावि बेनीले तेस्रॊ स्थान हासिल गरेको तेजीन्द्र बानियाँले बताउनुभयो ।

No comments:
Post a Comment
kushmabajar.blogspot.com