कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

कालीगण्डकी उच्च माबिमा आज टा्रफिक सचेतना सम्बन्धी प्रशिक्षण

जिल्ला टा्रफिक प्रहरी कार्यलय बागलुङको आयोजनामा कालीगण्डकी उच्च माबिमा आज टा्रफिक सचेतना सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
टा्रफिक ज्ञानको अभाबमा दिनहु बढ्दै गएका दुर्घटनाहरु कम गर्नका लागि तामिल दिईएको जिल्ला ट्राफिक कार्यलय बागलुङका प्रमुख खेमानन्द काफ्लेले बताए । प्रशिक्षण कार्यक्रममा ट्राफिक चिन्ह लगायतका ट्राफिक नियमका बारेमा जानकारी गराइएको थियो । बिद्यालयका ७८ र ९ कक्षाका बिद्यार्थीहरुलाई सो प्रंशिक्षण दिइएको थियो ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com