दैनिक १२ घण्टा लोड शेडिङको मार खेपिरहेको बेला नेपाली जनताले फेरि थप लोड सेडिङको मार खेप्नुपर्ने भएको छ ।नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको अवधि फेरि बढाएको छ । प्राधिकरणको अनुसार अब दैनिक १४ घण्टाको दरले सातामा ९८ घण्टा विद्युत कटौती हुने छ । लोडसेडिङको नयाँ तालिका भने आउँदो सोमबारदेखि मात्र लागु हुने प्राधिकरणले जनाएको छ ।
यसअघि दैनिक १२ घण्टाको दरले सातामा ८४ घण्टा लोडसेडिङ हुँदै आएको थियो । सुख्खायाममा जलसायमा पानीको सतह घटेको हुनाले लोडसेडिङको अवधि बढाउनु परेको प्राधिकरणले जनाएको छ ।
यसअघि दैनिक १२ घण्टाको दरले सातामा ८४ घण्टा लोडसेडिङ हुँदै आएको थियो । सुख्खायाममा जलसायमा पानीको सतह घटेको हुनाले लोडसेडिङको अवधि बढाउनु परेको प्राधिकरणले जनाएको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com