कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

बागलुङ शाखाको चौथौ अधिवेशन मा बिबाद उत्पन्न


नेपाल पत्रकार महासंघ बागलुङ शाखाको चौथौ अधिवेशन मा बिबाद उत्पन्न भएको छ । शाखाको वार्षिक तथा आर्थिक प्रतिवेदनमा सभाषदहरुले प्रश्न उठाएपछि सचिव र कोषाध्यक्षले चित्त वुझ्दो जवाफ नदिएका कारण अधिवेशनमा बिबाद निस्केको हो । महासंघ जिल्ला शाखाको आजबाट सुरु भएको अधिवेशनमा प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघ जिल्ला शाखाले पत्रकार महासंघका पदाधिकारीमा राजनितिक व्यक्तिहरुको वर्चश्व जनाउन खोजेपछि पत्रकारहरुवीचमा तनाव उत्पन्न भएको थियो ।
नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष दिलिप पौडेलले पत्रकार महासंघलाई राजनितिक फोरम बनाउन खोजिएको भन्दै व्यवसायिक र कि्रयाशील पत्रकारहरुले प्रतिनिधित्व जनाएमात्र महासंघको अधिवेशन संचालन हुने बताए

No comments:

Post a Comment

kushmabajar.blogspot.com